Oh Snap!

Please turnoff your ad blocking mode for viewing your site content

Hit enter after type your search item
Home / News / २४ घण्टामा २१३ संक्रमित थपिए : दुई जनाको मृत्यु आयो यस्तो खबर

२४ घण्टामा २१३ संक्रमित थपिए : दुई जनाको मृत्यु आयो यस्तो खबर

/
/
/
74 Views

काठमाडौँ, पुस १८ गते । पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ९६२ जनाको पीसीआर परीक्षण गर्दा आइतबार २१३ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी १६ सय ६९ जनाको एन्टीजेन परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ११ हजार ५९६ पुगेको छ । देशभर अहिले सक्रिय संक्रमितको संख्या चार हजार ९ सय ७१ रहेको छ।

  • Facebook
  • Twitter
This div height required for enabling the sticky sidebar
Ad Clicks : Ad Views : Ad Clicks : Ad Views : Ad Clicks : Ad Views : Ad Clicks : Ad Views : Ad Clicks : Ad Views : Ad Clicks : Ad Views :