Oh Snap!

Please turnoff your ad blocking mode for viewing your site content

Hit enter after type your search item
Home / News / २४ घण्टामा थपिए तीन हजार सात सय संक्रमित : चार जनाको मृत्यु

२४ घण्टामा थपिए तीन हजार सात सय संक्रमित : चार जनाको मृत्यु

/
/
/
174 Views

काठमाडौं, माघ १ गते । पछिल्लो २४ घण्टामा नेपालमा ३७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४१२ जनाको पीसीआर परीक्षण गर्दा ३७ सय ३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी ४१ सय ४४ जनाको एन्टीजेन परीक्षण गर्दा ९३३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । शनिबार पीसीआर र एन्टीजेन गरेर १४ हजार ५५६ जनाको परीक्षण गर्दा चार हजार ६३६ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २४ घण्टामा चार जना संक्रमितको मृत्यु भएको छ भने ३५० जना डिस्चार्ज भएका छन् । २४ घण्टामा चार लाख ३५ हजार १९३ जनाले ोप लगाएका छन् । देशभर अहिले सक्रिय संक्रमितको संख्या २१ हजार ५८४ पुगेको छ ।

  • Facebook
  • Twitter
This div height required for enabling the sticky sidebar
Ad Clicks : Ad Views : Ad Clicks : Ad Views : Ad Clicks : Ad Views : Ad Clicks : Ad Views : Ad Clicks : Ad Views : Ad Clicks : Ad Views :